Friday, August 7News That Matters

Month: ३ वर्ष अगाडि

वरिष्ठ नेता मुकुन्द न्यौपानेद्धारा एकिकृत समाजवादी त्याग

वरिष्ठ नेता मुकुन्द न्यौपानेद्धारा एकिकृत समाजवादी त्याग

राजनीति, समाचार
पूर्णपुष्टि, चैत्र २५ । वरिष्ठ नेता मुकुन्द न्यौपानले नेकपा एकिकृत समाजवादी पार्टी त्यागेका छन् । शनिबार उनले काडठमाण्डौंमा पत्रकार सम्मेलनको आयोजना गरी पार्टी त्याग गरेको जानकारी गराएका हुन् । पार्टीले परिचय दिएपनि पहिचान दिन नसकेको र पार्टी अवसरवादमा गएको उनले आरोप लगाए । माधव कुमार नेपाल नेत्तृत्वको पार्टीमा सांसदको लागि झगडा गर्ने, सांसद पाउनासाथ मन्त्री पाउन लफडा गर्ने, जति खाएपनि नउने, जति भरे पनि नभरिने मानिसहरू मात्रै रहेको उनको दाबि गर्दै ‘उनले भने’ अब देशभरका नेता कार्यकर्ताहरू समेटेर एमालेमा समाहित हुने तयारी छ । उनको दाबि अनुसार एकिकृत समाजवादीका सम्मानिय नेता झलनाथ खनालसमेत सम्मानित पद पाए एमालेमा फर्किने मनस्थितिमा रहेका छन् । सांसदहरूलाई पार्टीले ९–९ महिनामा मन्त्री दिने भनेर आश्वासन समेत दिएको भन्दै वर्तमान गठबन्धन ५ वर्ष नटिक्ने पनि दाबी गरे।...
मेयर शाहको स्टाटसमाथि एमालेका महासचिव पोखरेलको आपत्ती

मेयर शाहको स्टाटसमाथि एमालेका महासचिव पोखरेलको आपत्ती

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, चैत्र २५ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले काठमाण्डौंका मेयर बालेन्द्र शाहको स्टाटसमाथि आपत्ति जनाएका छन् । उनको यस्तो अभिव्यक्तिले नेपाली समाजलाई चरम अराजकतातिर लैजाने नियोजित प्रयास भइरहेको संकेत गर्ने “पोखरेलले भनेका छन्’ जिम्मेवारीमा बसेपछि जिम्मेवार र जवाफ देहि बन्नु पर्छ । शनिबार बालेनले सामाजिक सञ्जाल फेसबुकमा आजबाट सिंहदरबारको फोहोर नउठ्ने जनाएका थिए । साच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्ने हुन्छ ‘उनले लेखेका छन्’ त्यसको जवाफमा जिम्मेवारी सम्हालेर बसेका व्यक्ति जिम्मेवार र जवाफदेही बन्नुपर्ने छ ।...
दलित मुक्ति मोर्चाद्धारा अन्तरजातीय विवाह गर्ने ६० जोडी सम्मानित

दलित मुक्ति मोर्चाद्धारा अन्तरजातीय विवाह गर्ने ६० जोडी सम्मानित

समाचार
पुर्णपुष्टि,चैत्र २५ । हुम्लामा दलित मुक्ति मोर्चाद्धारा आयोजित एक कार्यक्रममा ६० जना अन्तरजातीय विवाह गर्नेहरुलाई सम्मानित गरेको छ । मुलुकमा भैरहेका जातीय विभेदलाई तोडेर अन्तरजातीय विवाह गर्ने र दलित समुदायबाट निर्वचित जनप्रतिनिधि कर्मचारीहरुलाई समेत हौसला स्वरुप सम्मान गरिएको हो । हाम्रो नेपाली समाजमा अझै पनि छुवा–छुत जातीय विभेद जस्ता सामाजिक हिंसाहरु बढ्दो खवस्था देखिने गरिन्छन् । जस्का कारण समावेशी अधिकार मुल्य मान्यताहर लोप हुँदै गएको पाईन्छ । यस्ता प्रविधिलाई अन्त गर्नको निमित्त नेकपा माओवादी केन्द्र निकट दलित मुक्ति मोर्चाले अभियान सुरु गरेका मोर्चाका अध्यक्ष चन्द्रबहादुर नेपालीले बताउनुभयो । सम्मान कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज नरेश भण्डारी, कर्णाली प्रदेश सरकारका सचेतक तथा प्रदेश सांसद रणसिंह परियार साथै नेकपा माओवादी...
कानुन कार्यान्वय गर्ने प्रहरीले नै बाटो मिचेर संरचना बनाउछ भने त्यो गलत हो  : मेयर शाह

कानुन कार्यान्वय गर्ने प्रहरीले नै बाटो मिचेर संरचना बनाउछ भने त्यो गलत हो : मेयर शाह

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत्र २५ । काठमाण्डौंका मेयर बालेन शाहले कानुन कार्यान्वय गर्ने प्रहरीले नै बाटो मिचेर संरचना बनाउछ भने त्यो गलत हुने बताएका छन् । उनले शनिबार फेसबुकमा प्रहरीले सडक क्षेत्रमा बनाएको संरचनाको तस्विर सेयर गर्दै आफैँले हटाउन आग्रह गरेका छन् । प्रहरी आफैँले उक्त संरचना नहटाए समतामुलक कानुनको प्रयोगको लागि पनि संरचना हटाउन बाध्य हुने बालेनको भानाई छ । फुटपाथमा सँधै मान्छे हिड्नका लागि प्रयोग हुनु पर्छ भनेर फुटपाथमा व्यापार गर्न रोकेका छौँ ‘उनले भने’ यो नियम सर्वसाधरणको लागी मात्र नभई सबैका लागी हुनुपर्छ । राजदुतावास लगायत विदेशी नियोगका हकमा सम्बन्धित मन्त्रालयलाई काम अगाडि बढाइदिन पत्राचार गरेको र कानुन सर्वसाधारण नागरिकका लागि र अरुका लागि अलग्गै हुन्न भन्ने तथ्य स्थापित गर्न हामी तयार हुनु पर्छ उनले भने ।  ...
गृह जिल्ला सुर्खेत पुगेर जब उपप्रधानमन्त्रीले माटोलाई ढोगे

गृह जिल्ला सुर्खेत पुगेर जब उपप्रधानमन्त्रीले माटोलाई ढोगे

राजनीति, समाचार
पूर्णपुष्टि,चैत्र २५ । उपप्रधान एवम् रक्षा मन्त्री पूर्णबहादुर खड्काले गृह जिल्लामा अवस्थित सुर्खेत विमानस्थल पुगि जहाजबाट ओलर्ने वित्तिकै माटोलाई ढोगेका छन् । उपप्रधान एवम् रक्षा मन्त्री भएपछि पहिलो पटक शनिबार सुर्खेत पुगेका उनले विमानस्थलमा जहाजबाट ओलर्ने बित्तिकै माटोलाई ढोगेका हुन्। गृह जिल्लामा हुने विभिन्न कार्यक्रममा सहभागी हुन पहिलो पटक खड्का बुद्ध एयरको जहाजमार्फत सुर्खेत आइपुगेका हुन् । खड्कालाई स्थानीयहरूले स्वागत गरेका थिए । सुर्खेत विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा खड्काले कर्णाली र सुर्खेती जनताको शीर निहुरिने गरेर कुनै पनि कामहरु आफूबाट नहुने बताए । उनले भने मैले जिम्मेवारी सम्हाल्दा, सम्पन्न गरेर जिम्मेवारी विसाउने बेलाको भोलिपल्टदेखि कर्णालीका जनताले हाम्रो शीर निहुरिने काम गरेनन्, कर्म गरेनन्, शिर ठाडो गर्ने गरी काम ग¥यो भन्ने जस प्राप्त गर्न सकुँ,’ खड्काले भन...
आजबाट सिंहदरबारको फोहोर उठ्दैन : मेयर बालेन्द्र शाह

आजबाट सिंहदरबारको फोहोर उठ्दैन : मेयर बालेन्द्र शाह

समाचार
पूर्णपुष्टि,चैत्र २५ । काठमाडौँ महानगपालिकाका मेयर बालेन्द्र शाहले आजबाट सिंहदरबारको फोहोर नउठुने बताएका छन् । शनिवार आफ्नो सामाजिक संञ्जाल फेस्बुक स्टाटसमार्फत देशकै प्रशासनिक केन्द्रको रुपमा रहेको सिंहदरबार परिसरको फोहोर नउठ्ने बताएका हुन् । मयस शाहले स्टाटसमा लेखेका छन् “आज बाट सिंहदरबारको फोहोर उठ्दैन् साँच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरूलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ ।” मेयर बालेनले लेखेको स्टाटसमा सर्वसाधरण जनता लगाए बिभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरुले आफ्नो बिचर राखेका छन् ।...
सांसद खानको अश्लील भिडियो र्सावजनिक भएपछि निलम्बनको माग

सांसद खानको अश्लील भिडियो र्सावजनिक भएपछि निलम्बनको माग

राजनीति, समाचार
पूर्णपुष्टि,चैत्र २५ । राष्ट्रिय एकता अभियानले अश्लील भिडियो सार्वजनिक भएपछि डा.सीके राउत नेतृत्वको जनमत पार्टीका सांसद अब्दुल खानलाई निलम्बन गर्न माग गरेको छ । शुक्रबार प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई ज्ञापनपत्र बुझाउँदै अभियानले उनलाई तत्काल निलम्बन गरेर अनुसन्धान अगाडि बढाउन माग गरेको हो। मानुपातिक सांसद तथा निवर्तमान खानेपानी तथा सरसफाइ मन्त्री खानको यस हर्कतले नेपालको संसदीय व्यवस्था, सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवम् समग्र राजनीतिक प्रणालीको शिर निहुरिएको उल्लेख गर्दै अभियानले कारबाहीको माग गरेको छ । सार्वजनिक जीवन धारण गरेका व्यक्तिहरूका यस्ता अनैतिक हर्कतले समाजलाई विकृत र विसंगत बनाउन अझ बढी मलजल गर्छ भन्दै अभियानले नेता खानलाई तत्काल सांसद पदबाट निलम्बन गरी कानुनी दायरामा ल्याउन माग गरेको छ ।...
प्रदेश सरकारद्धारा किसानलाई प्रतिलिटर दुई रुपैयाँको दरले अनुदान

प्रदेश सरकारद्धारा किसानलाई प्रतिलिटर दुई रुपैयाँको दरले अनुदान

समाचार
पूर्णपुष्टि,चैत्र २५ । स्थानीय तथा ग्रामीण क्षेत्रमा दूध उत्पान दर्ने ६ जिल्लाका किसानहरुलाई कोशी प्रदेश सरकारले प्रतिलिटरमा दुई रुपैयाँको दरले अनुदान प्रदान गर्ने भएको छ । शुक्रबार नवयुग दुग्ध सङ्कलन तथा वितरण केन्द्र इनरुवा–५ बलाहामा कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले किसानलाई अनुदान रकम प्रदान गर्नुभएको हो । बर्षै देखि कृषि पेशामा आवद्ध भई भैँसी तथा गाईपालन गरेर दूध उत्पादन गर्ने किसानलाई प्रोत्साहन र उत्पादन वृद्धिका लागि दूधमा प्रतिलिटर दुई रुपैयाँका दरले अनुदान रकम प्रदान गरिएको छ । डेरीमा प्राप्त दूधको विवरण अनुसार अनुदान रकम प्रदान गरिएको नवयुग दुग्ध सङ्कलन तथा वितरण केन्द्रका सञ्चालक गोविन्द पोखरेलले बताउनु भयो । केन्द्रमा दूध दिने दुई सय किसानलाई अनुदान रकम हस्तान्तरण गरिएको उहाँले बताउनुभयो । ग्रामीण क्षेत्रमा भैँसी तथा गाईपालन गरेर द...
‘आला कार्ट’ प्रणाली कार्यान्वयनमा, छनोटका च्यानललाई मात्र शुल्क तिरे पुग्ने

‘आला कार्ट’ प्रणाली कार्यान्वयनमा, छनोटका च्यानललाई मात्र शुल्क तिरे पुग्ने

समाचार
पूर्णपुष्टि,चैत्र २५ । बिगत लामो समयदेखि स्वदेशी टलिभिजन च्यानल वितरकहरुले माग राख्दै आएको ‘आला कार्ट’ प्रणली कार्यान्वयनमा आएको छ । शुक्रबार एक सार्वजिनका सूचना जारी गर्दै संञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रणली सुरु भएको जानकारी दिएको हो । टेलिभिजन शुल्कलाई पारदर्शी, व्यवस्थित तथा वैज्ञानिक बनाउन यस्तो प्रणाली कार्यान्वयनमा ल्याएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अबदेखि यस्ता संस्थाले टेलिभिजन च्यानलहरूको न्यूनतम शुल्कबापत मासिक करसहित २५० रुपियाँ मात्र लिन पाउनेछन् । यो रकममा स्वदेशी तथा विदेशी ‘फ्री टु एयर’ च्यानल उपभोक्तालाई देखाउनुपर्नेछ । सशुल्क च्यानलहरूको हकमा भने अलग अलग रूपमा वा च्यानलहरूको बुकेका आधारमा मात्रै उपभोक्ताबाट शुल्क लिन पाइने व्यवस्था यो प्रणालीले गरेको छ । “अब ग्राहकले आफ्नो रुचिअनुसारका च्यानल छनोट गरेर त्यो हेरेबापतको मात्र शुल्क तिर्न सक...
तुलसी सहकारीका क्षेत्रीय प्रबन्धकसहित दुई सञ्चालकलाई थुनामा राख्ने आदेश

तुलसी सहकारीका क्षेत्रीय प्रबन्धकसहित दुई सञ्चालकलाई थुनामा राख्ने आदेश

समाचार
पूर्णपुष्टि,चैत्र २५ । बचतकर्ताको करोडौं रुपैयाँ हिनामिना गरेको आरोपमा जिल्ला अदालत, मोरङले तुलसी बहुमुखी सहकारीका दुई पदाधिकारीसहित तीन जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । न्यायाधीश प्रकाश कोइरालाको इजालसले क्षेत्रीय प्रबन्धक मन्दिप खवाससहित सञ्चालक समितिका उपाध्यक्ष अनिता गौतम, सचिव सविना न्यौपाने र क्षेत्रीय प्रबन्धक मन्दिप खवासलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । करिव १ हजार ३०७ बचतकर्ताको ५० करोड ८८ लाख ७८ हजार ७१८ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले सहकारीका अध्यक्ष केदारनाथ शर्मासहितका ८ जनाविरुद्ध मुद्दा चलाएको थियो । अध्यक्ष शर्मासहितका ५ जना भने फरार छन् ।...