मतदान गर्न जानेवेला मतदाताहरुलाई नमस्कारको ओईरो फर्केर आउँदा वास्ता न व्यस्त
पूर्णपुष्टि, बैशाख ३०
आज स्थानीय चुनावको मतदान गर्ने दिन । बैशाख ३० शुक्रबार देशैभरी स्थानीय चुनावको मतदान कार्य सुरु भएको छ । सम्भवत ः उम्मेदवारहरु बाट जनताहरुलाई चुनावी प्रचार देखीको आज अन्तिम नमस्कार हो । उम्मेदवारहरुले आजको दिन जनताहरुको पाउ परेरै सम्मान र माया देखाईरहेको छ । आफ्नो नाम, चुनाव चिन्ह र पार्टीको बारेमा बताउँदै आफ्नो मत सुरक्षा गर्ने अवस्थामा छ ।
यो वेलामा मरिन्जेल नमस्कार र माया गर्ने पछि तर्केर हिड्ने जस्ता आरोपहरु उम्मेदवारहरुलाई लाग्ने गरेको छ । तर त्यस्तो कुरालाई सामान्य मान्दै उम्मेदवारहरुले भने आफ्नो मत जनताहरु समक्ष मागि रहेको अवस्था छ । आजका दिन उम्मेदवारहरु जनताको निम्ति हरेक गर्न पनि तयार छ । त्रियुगा नगरपालिकाको उच्च माविमा विहानै ७ बजे देखी नै मतदान कार्य भैरहेको छ ।
यहाँ वडाअध्यक्षका लागि जम्मा मुख्य ३ प्रतिस्पर्धीहरु रहेको छ भने अन्य पार्टीहरुले पनि उ...









