Saturday, August 8News That Matters

Month: ३ वर्ष अगाडि

गायक रुपकुमारको स्वरमा मन्त्री किरातीको गीत “पहराकी फुल”, भिडियो सार्बजनिक

गायक रुपकुमारको स्वरमा मन्त्री किरातीको गीत “पहराकी फुल”, भिडियो सार्बजनिक

Breaking News 1, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, चैत ६ । उदयपुर । गायक रुपकुमार राईको स्वरमा “पहराकी फुल” गीतले यतिबेला नेपाली साङ्गीतिक क्षेत्र तताएको छ । गीतको रचनाकार संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री सुदन किराती हुन् । सांस्कृतिक प्रतिरोध दिवसको अवसरमा हिजो मण्डला नाटक घर थापागाउँबाट भिडियो सार्बजनिक गरिएको थियो । भिडियो सार्बजनिक भएको २४ घण्टा नपुग्दै करिब एक लाख दर्शकले हेरिसकेका छन् । https://youtu.be/RC9jAH4KBDU शिशु च्यापेरै पनि विद्रोही भुमिकामा रहेकी श्रीमतीको गोली लागी मृत्यु हुन्छ । आमाको ढलेको मृत शरीरसंगै लडिरहेकी शिशुलाई एक महिलाले भेटेर स्याहार–सुसार गरेर हुर्काउँछिन्, बढाउँछिन् अनि पढाउँछिन् । सांस्कृतिक फाँटबाट विद्रोही भुुमिकामा रहेका श्रीमान् अर्थात ती शिशुको बुवाले यी सब देखेर, बुझेर पनि शिशुलाई आप्mनो सन्तानको रुपमा अङ्गाल्न सक्दैनन् । शिशु हुर्किदै, बढ्दै असल छोरी बन्दासम्म आप्mनो सन्तानको...
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय

रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय

Breaking News 2, समाचार
पूर्णपुष्टि, चैत ६ । रासायनिक मलमा अनुदान कटौती गर्ने निर्णयबाट पछि हट्दै अनुदानलाई यथावत राख्ने सरकारले निर्णय गरेको छ । आज (सोमबार) बिहान सिंहदबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको मन्त्रिपरिषदको बैठकले अनुदानलाई थतावत राख्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले बैठकले रासायनिक मलमा दिँदै आएको अनुदानबारे विस्तृत अध्ययनपछि आवश्यक निर्णय गरी आगामी दिनमा थप व्यवस्थित र वैज्ञानिक बनाउने निर्णयपनि गरेको बताईन् । यसअघि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विषयगत समितिले मलमा अनुदान कटौती गर्ने निर्णय गरेको थियो ।...
त्रियुगा जनता बहुमुखी क्याम्पसको सभापतिमा सरोज निर्वाचित

त्रियुगा जनता बहुमुखी क्याम्पसको सभापतिमा सरोज निर्वाचित

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि,चैत्र ६ । त्रियुगा जनता बहुमुखी क्याम्पसको स्वतन्त विद्यार्थी युनियन (स्ववियु)को सभापतिमा अखिल क्रान्तिकारीका सरोज कार्की भएको छ । थप समाचार आउँन बाकीँ छ ।
आव विश्व मुख स्वास्थ्य दिवस

आव विश्व मुख स्वास्थ्य दिवस

समाचार, स्वास्थ्य
पूर्णपुष्टि,चैत्र ६ । मुख स्वास्थ्यबारे जानकारी गराउन नेपालमा पनि आज (मार्च २०) विश्व मुख स्वास्थ्य दिवस–२०१७ मनाइँदैछ । विश्व डेन्टल फेडरेसनको आह्वानमा ‘जसको दाँत सबल, उसको जीवन सफल’ भन्ने नाराका साथ मनाउन लागिएको मुख स्वास्थ्य दिवसमा विभिन्न जटिल रोग लाग्नुका कारणमध्ये मुख स्वास्थ्य पनि एक हो । हरेक वर्ष २० मार्चमा, हामी विश्वलाई एकजुट भएर मुख सम्बन्धी रोगहरूको बोझ कम गर्न मद्दत गर्दे विश्व मुख स्वास्थ्य दिवस मनाइन्छ । यस दिनको उद्देश्य मुखको स्वास्थ्य सुरक्षित गर्न ज्ञान, उपकरण र आत्मविश्वासका साथ मानिसहरूलाई सशक्त बनाउनु हो । मुख स्वास्थ्यलाई उमेरले फरक पार्दैन । हरेक उमेर समुहकाहरुले आफ्नो मुख स्वास्थ्यको कदर र ख्याल गर्नुपर्छ। मुस्कानको जीवनभरको लागि आफ्नो मुखमा गर्व गर्न विश्व मुख स्वास्थ्य दिवसमा विश्व समुदायसँग संलग्न हौँ ।...
बरुवा क्याम्पसमा अनेरास्ववियुका शारद कुमार खड्का बिजयी

बरुवा क्याम्पसमा अनेरास्ववियुका शारद कुमार खड्का बिजयी

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि,चैत्र ६ । उदयपुरको सदरमुकाम गाईघाटमा अवस्थित बरुवा क्याम्पसमा ९एकीकृत समाजवादी० निकट अ‍ेरास्ववियुका शारद् कुमार खड्का बिजयी भएका छन् । आईतवार शान्तिधाम अवस्थित बरुवा क्याम्पसमा भएको स्ववियु निर्वाचनमा खड्काले १४७ मत प्राप्त गर्दै सभापतीमा निर्वाचित भएका हुन् । यस्तै कोषाध्यक्ष पदमा अन्जिता पान्डे, सदस्य पदका उम्मेदवार राघबी तुलाधर, मिलन बुढाथोकी, बिशाल बिस्ट, भावना श्रेष्ठ, नारायण भट्टराई बिजयी भएका छन । उदयपुरको तिन क्याम्पस मध्ये २ क्याम्पसमा अनेरास्ववियुले सभापती पद आफ्नो पक्षमा पारिसकेको छ । त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडामा भने मतगणना जारी रहेको जनाईएको छ ।...
नारद आदर्श क्याम्पस बसाहा क्याम्पसको सभापतिमा अनेरास्ववियु केबल तामाङ बिजयी

नारद आदर्श क्याम्पस बसाहा क्याम्पसको सभापतिमा अनेरास्ववियु केबल तामाङ बिजयी

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि,चैत्र २६ । बसाहाको नारद आदर्श शिक्षा क्याम्पस उदयपुरमा स्ववियु सभापति नेकपा एमाले निकट अनेरास्ववियुका केबल तामाङ विजयी भएको छ । सत्ता गठबन्धन माओवादी र कांग्रेस निकट विद्यार्थी संगठलाई पराजित गर्दै तामाङ्ग सभापतिमा बिजयी भएको हो । आइतबार भएको निर्वाचनमा तामाङले नेकपा माओवादी निकट अखिल क्रान्तिकारीका ज्ञानदिल राईलाई तीन मतान्तरले पराजित गरे। बाँकी सबै पदमा नेविसंघ र समाजवादी विद्यार्थी संगठन बीचको गठबन्धन विजयी भएको छ। अध्यक्ष उम्मेद्धारमा तामाङ्गले ६५ मत प्राप्त गर्दा अखिल क्रान्तिकारीका ज्ञानदिप राईले ६२ मत प्राप्त गरे भेन नेविसंघ र समाजवादी विद्यार्यी यूनियनको गठबन्धनबाट उम्मेदवार बनेका विनम तामाङ्गले ५१ मत प्राप्त गरेको क्याम्पस प्रशासनले जनाएको छ । त्यसैगरी सचिवमा गठबन्धनका लोकबहादुर राउत ६८ मत, कोषाध्यक्षमा नाम्नुहाङ राई ६५ मत प्राप्त गरि विजयी भएका छ्न्। ...
उदयपुरकी ज्ञानु प्रधान काठमाण्डौँमा सम्मानित

उदयपुरकी ज्ञानु प्रधान काठमाण्डौँमा सम्मानित

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत्र ५ । उदयपुरकी ज्ञानु प्रधानलाई नेपाल कपडा तथा सिलाई व्यवसायी संघले उत्कृष्ट कोशी प्रदेश महिला उद्यमीको रुपमा सम्मान गरेको छ । प्रधानलाई संघको तेस्रो बार्षिक साधारण सभा तथा दोस्रो राष्ट्रिय माहाधिवेशनको अवसरमा काठमाण्डौँमा २०७९ को उत्कृष्ट महिला उद्यमी सम्मान गरिको हो । उनि कोशी प्रदेशकै उत्कृष्ट महिला उद्यमीको रुपमा संघले ब्याख्या गरेको छ । प्रधान लामो समयदेखी उद्यम क्षेत्रमा लागि परेकी क्रियाशिल महिला पनि हुन् । उनले गाईघाटमा बिगत १५ बर्ष पहिले बाट कोशेली घर संञ्चालनमा ल्याएकी छिन् । उक्त कोशेली घरमा बाँसबाट निर्मित सजावटका सामाग्रीहरु सँगै प्रयोगका लागि उत्पादनहरु पाईन्छ । साथै पधानले ढाका बाट बन्ने बिभिन्न प्रकारका खादाहरु समेत उत्पादन गर्दै आएको छ । राष्ट्र समितिको एक आधार मानिएको उद्यमशिलतामा रहँदै रोजगार मुलक सिप युक्त कार्यलाई निरन्तरता कायम गर्दै सवल, सक्षम र प...
उदयपुर अस्पतलबाट रेफर गरेको बिरामीलाई अक्सिजन अपुग हुँदा बाटोमै मृत्यु,आफन्तको आपत्ति

उदयपुर अस्पतलबाट रेफर गरेको बिरामीलाई अक्सिजन अपुग हुँदा बाटोमै मृत्यु,आफन्तको आपत्ति

Breaking News 1, समाचार
पूर्णपुष्टि,चैत्र ५ । जिल्ला अस्पतल उदयपुरले नोवेल रेफर गरेका बिरामीको आदि बाटोमै मुत्यु भएको छ । त्रियुगा नगरपालिका १० बोक्सेका ५० बर्षिया उमेश परियारको हस्पिटल नपुग्दै ज्यान गएको हो । दुईओटा अक्सिजनको ग्यास एम्वुलेन्समा भएपनि एउटा खाली र एउटामा पनि पुरा अक्सिजन नभएको विरामीको आफन्तहरुले दावी गरेको छ । गाईघाटबाट नोवल जाने क्रममा चतारा कट्ने वित्तिकै अक्सिजन सकिएको र बिरामीलाई गारो भएपछि उनको ज्यान गएको आफन्तहरुको भनाई छ । एउटामा सकिएर अर्को सिलिण्डरबाट अक्सिजन दिन खोज्दा त्यसमा अक्सिजन नै नभएको बताएको छ । थप अक्सिज नपुराएकै कारण बिरामीको मृत्यु भएको जनाएको छ । अस्पतलले गाडीमा अक्सिजन कमि भएको स्वीकार गरेको छ । घटनाबारे आफन्त स्थानीय सरकार र अस्पतल बिच कुराकानी चलिरहेको छ । अस्पतलमा अहिले वडाअध्यक्ष किरण पाण्डे समेत उस्थित भई वडावासीको घटनाबारे छलफल चलिरहेको छ । मृतकका भाई कैलास परिय...
नारद आदर्श क्याम्पस बसाहमा मत गणना सुरु

नारद आदर्श क्याम्पस बसाहमा मत गणना सुरु

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि,चैत्र ५ । उदयपुरको बसाहमा अवस्थित नारद आदर्श क्याम्पसमा मत गणना सुरु भएको छ । आईतवार सम्पन्न स्ववियु निर्वाचनमा २ सय ६ मतदाता विद्यार्थी रहेको क्याम्पसमा जम्मा १८१ मत खसेको हो । यस क्यामसरमा अनेरास्ववियु, अखिल क्रान्तिकारी र नेपाल विद्यार्थी संघ गरी मुख्य तिन संगठनहरु रहेको थियो ।
उदयपुरको तिनै ओटा क्याम्पसमा शान्तपूर्वक मतदान कार्य सम्पन्न, सबै क्याम्पमा गणना आजबाटै हुने

उदयपुरको तिनै ओटा क्याम्पसमा शान्तपूर्वक मतदान कार्य सम्पन्न, सबै क्याम्पमा गणना आजबाटै हुने

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, चैत्र ५ । उदयपुरमा स्ववियु निर्वाचनको मदतान कार्य सबै क्याम्पसहरुमा शान्तपूर्वक सम्पन्न भएको छ । आईबार बिहान ७ बजेबाट सुरु भएको मतदान कार्य ४ बजे सम्पन्न भएको हो । जिल्लाको सदरमुकाममा रहेको त्रियुगा बहुमुखी क्याम्पस, बरुवा क्याम्पस र चौदण्डीगढी नगरपालिकाका बसाहामा रहेको नारद आदर्श क्याम्पस गरी तिन ओटा क्याम्पसमा स्ववियु निर्वाचन भएका थिए । यी मध्ये त्रियुगा जनता बहुमुखी क्याम्पस सबै भन्दै ठुलो क्याम्पस पनि हो । प्रदेश नं १ स्तरीय युनिभर्सिटी विद्यालय समेत रहेको त्रिजव क्याम्पसमा २१३१ विद्यार्थीहरु भोटर रहेका थिए । जस मध्ये यस विद्यालयमा १०६४ प्रत्यक्ष तर्फ मत खसेको छ भने समानुपातिक तर्फ १०६० मत खसेको निर्वाचन अधिकृत उमेश पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार सर्वदलीय बैठको तयारी भैरहेको र बैठक पश्चात तत्काल गणना सुरु गरिने जनाएको छ । यस्तै गरी बरुवा क्याम्पसमा ५०५२ भोट...