Wednesday, April 22News That Matters

प्रदेश सांसद सम्झना तामाङको पहलमा उदयपुरमा विनियोजित योजना र बजेट

पूर्णपुष्टि, ३२ असार ।
प्रदेशका सांसद सम्झना तामाङको पहलमा उदयपुरका लागि बिभिन्न विकासे बजेट बिनियोजन भएको छ । कोशी प्रदेश सरकारको आर्थिक वर्ष २०८२÷०८३ को बजेट योजना तथा कार्यक्रम अन्तर्गगत तामाङको तर्फबाट सिफारिस तथा पहल २६ ओटा ठुला तथा साना योजनाहरु ल्याईए तामाङको सचिवालयले उल्लेख गरेको छ ।

माग भएको धेरै कुराहरु पुरा गर्न नसकिएपनि महत्वपूर्ण योजनाहरुलाई प्राथामिकता दिएर बजेटको पहल गरिएको सांसद तामाङले बताउनुभयो । तामाङले माग भएको थुप्रै योजनाहरु छुटेको हुँदा आउँदो बर्षँहरुमा पुरा गर्ने प्रतिवद्धता समेत दिनुभएको छ ।

बिनियोजित बजेट यस प्रकारको छ ।

१, सुकौरा वडा कार्यलय फोक्सिन्टार बेल्दोभान सडक स्तरोन्नति त्रियुगा ( १६ उदयपुर २२ लाख
२, शहिद तथा जनयोद्धा प्रतिस्ठान अधुरो भवन निर्माण त्रियुगा न।पा।( ३, उदयपुर २५ लाख
३, मिलन चोक कैलाश कार्कीको घर उत्तर त्रियुगा पुल हाइवे जोडने सडक नाला तथा ग्राभेलल त्रियुगा३,उदयपुर १५ लाख
४, डहर( हर्‍राबोटे( सालथुम्की सडक स्तरोन्नति त्रियुगा १५, उदयपुर १०लाख
५, पाँचु सदाको घर देखि पुमा चोक हुँदै वीर बहादुर बि।क।को घर सम्म सडक ग्राभेल तथा नाला निर्माण त्रियुगा( १२, उदयपुर १० लाख
६, शहिद गोबिन्द मार्ग शिवशक्ती देखि दमौटी सम्म सडक स्तर उन्नति त्रियुगा (५, उदयपुर १०लाख
बन पर्यटन तर्फ
७, ओर्गेन क्षोलिङ गुम्बा भवन निर्माण त्रियुगा न।प।(१०, उदयपुर १२ लाख ५० हजार
८, दावा धेछेन छ्योलिङ गुम्बा अधुरो भवन निर्माण रौतामाई (७, उदयपुर १० लाख
खानेपानी सिंचाइ तर्फ
९० धौरी खानेपानी योजना ( २५ लाख । त्रिनपा( १६
१०० मावि चिलाउने भञ्ज्याङ सभाहल तथा ट्रस्ट निर्माण ( २ लाख ५० हजार । त्रिनपा (१६
११ बरूवा चिलाउने भन्ज्याङ खानेपानी योजना (५ लाख । त्रिनपा (१६
१२० डहर तल्लो बरुवा रातापानी चिलाउने भञ्ज्याङ सडक स्तर उन्नति( १० लाख । त्रिरुगा नगरपालिका १५ र १६
१३, बैरागी खोला नदि नियन्त्रण गाईघाट( फत्तेपुर सडक उत्तर त्रियुगा २, उदयपुर ९ लाख
१४, लुहाले खोला पुर्वी किनरा खैजनपुर त्रियुगा २, उदयपुर १५ लाख
१५, लामा खोला नदि नियन्त्रण चौ।न।पा(४, उदयपुर १० लाख
१६, अप्पर बेताल सिचाइ योजना त्रियुगा १४, उदयपुर १०लाख
१७, फर्सेट खोला पुल मुनि मालती कृषि फर्म देखि आर्यघाट जाने पुर्व तर्फको तटबन्ध त्रियुगा (३, उदयपुर ८ आठ ५०हजार
१८, गिदेरी खोला लिम्बू टोल खहरे नियन्त्रण कार्य बेलका न।पा।( २, ७ लाख
१९, जोर पोखरी खोला नदि नियन्त्रण त्रियुगा( ३, ५ लाख
सामाजिक तर्फ
२०, जाल्पा देबी मा.बि. साउने त्रियुगा ( १४,
१० लाख
२१, बिहानी महिला सामुदायिक संस्था अधुरो भवन निर्माण तथा घेराबेरा त्रियुगा ( १६, ८ लाख
२२, गंगा खेल मैदान निर्माण त्रियुगा (१०, उदयपुर ५ लाख
२३, पंचावती आधारभूत बिधालय अधुरो भवन निर्माण त्रियुगा १६, ५ लाख
२४, तामाङ समुदायको समाधी स्थल निर्माण ९चाप मोतिगडा० त्रियुगा (३, ५ लाख
२५, साइकल ट्रेल निर्माण त्रियुगा १०र ११
२ लाख
कृषि तर्फ
२६, माछा पकेटका लागि सामग्री खरिद त्रियुगा न।पा।( १, ७लाख५०हजार क्रमस ।।।।।।।।।।